From Idea to Delivery: Our Product Process!
About Us
Gift Malai एक सामाजिक उद्यम हो, जसले नेपालका गाउँघरका महिलाहरूलाई आत्मनिर्भर बनाउनको लागि तिनीहरूले बनाएका हस्तकला तथा बुनाइका वस्तुहरू बजारमा ल्याउने काम गर्छ। यहाँ महिलाहरूले हातले बुनेका स्वेटर, टोपी, धागाबाट बनेका कपडा, तिहारमा लगाउने धागाका माला, र विभिन्न प्रकारका हस्तकला वस्तुहरू उत्पादन गर्छन्।
Gift Malai ले व्यक्तिगत तथा व्यावसायिक ग्राहकहरूको लागि customized wears र customized gifts तयार गर्छ, जसले प्रत्येक वस्तुलाई विशेष र अर्थपूर्ण बनाउँछ।
यो परियोजनाले गाउँका महिलाहरूलाई आम्दानीको स्रोत प्रदान गरेर उनीहरूको जीवनस्तर सुधार गर्ने तथा नेपाली हस्तकला र परम्परागत बुनाइको पहिचानलाई विश्वभर पुर्याउने उद्देश्य राखेको छ।
If you have any questions about this Privacy Policy, contact us:
GIFT MALAI
Email: giftnepa2026@gmail.com
Phone: 9812423773
Address: Kathmandu, Nepal